२०८३ असार २७ गते, शनिबार २१:४१

डडेल्धुराका मुक्त हलियाका पीडा : मालिकले पनि छोड्‌याे  सरकारले पनि छोड्‌याे

डडेल्धुरा । डडेल्धुरामा रहेका मुक्त हलियाहरु पुनर्स्थापनाका कार्यक्रम नहुँदा मर्कामा परेका छन् । सरकारले वि.स. २०६५ साल भदौ २१गते हलिया मुक्ति गरेको थियो । तर हलिया मुक्ति भएको १६ वर्षसम्म पनि हलियाका समस्या जहाँका त्यहीँ छन् । अजयमेरु गाउँपालिका वडा नं १ का राम बहादुर पार्की हलियाका पीडा देउडामार्फत सुनाउँदै भन्नु हुन्छ , ‘मालिकका मालिकै …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM