२०८३ असार २७ गते, शनिबार २३:४०

‘सहकारीको पैसा निजी कम्पनीमा हाल्नु दण्डनीय’

विशेष अदालतले सहकारी अपचलनको रकम निजी कम्पनीमा लगानी गर्ने क्रियाकलापलाई सम्पत्ति शुद्धीकरणको कसुर भनेको छ । सिभिल सहकारीको बचत अपचलनसम्बन्धी उक्त फैसला अहिले चलिरहेका सहकारी ठगीसम्बन्धी उजुरीहरूसँग मिल्दोजुल्दो छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM