२०८३ असार २८ गते, आईतवार ०१:३०

श्रीलङ्काका राष्ट्रपति दिसानायकेसँग भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीको भेटवार्ता

नयाँदिल्ली, भारत । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई भारतको राजकीय भ्रमणको दोस्रो दिन सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनको प्राङ्गणमा भव्य स्वागत गरिएको छ । श्रीलङ्काका राष्ट्रपति दिसानायकेलाई राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको छ ।  श्रीलङ्काका राष्ट्रपति श्रीलङ्काका राष्ट्रपति यही डिसेम्बर १५ देखि डिसेम्बर १७ सम्म भारतको राजकीय भ्रमणमा रहनुभएको …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM