२०८३ असार २८ गते, आईतवार ०९:४३

काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको उपाधि क्यालिकट हिरोजलाई

२९ मंसिर, काठमाडौं । भारतको क्यालिकट हिरोज टिमले काठमाडौंमा भएको काभा पुरुष भलिबल क्लब च्यमाम्पियनसिपको उपाधि जितेको छ ।

शनिबार राखेपको कभर्डहलमा भएको फाइनलमा क्यालिकट हिरोजले नेपालको टिम हेल्प नेपाललाई २५-२१, २४-२६,२५-१४, २५-१७ को सेटमा पराजित गर्यो ।

लिग चरणमा भने क्यालिकटलाई हेल्प नेपालले हराएको थियो । उक्त खेलको बदला लिँदै क्यालिकटले फाइनल नै जितेको हो ।

यही डिसम्बर  ७ देखि काठमाडौंमा सुरू भएको प्रतियोगितामा नेपालका दुई क्लबसहित पाँच टिमको सहभागिता थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM