२०८२ चैत्र १ गते, आईतवार १३:५३

जनप्रतिनिधिहरुको गैर-जिम्मेवारीको पराकाष्ठा

-स्वर्ण विक्रम शाह
चीनको वुहानबाट शुरु भएको कोभिड १९ (कोरोना भाइरस) चिन युरोप अमेरिका र अब एसिया समेत अहिले विश्वका लगभग सबै जसो देशहरुमा फैलिएर भयावह रुप लिई सकेको छ र यो बाट नेपाल पनि बच्न सकेन । विश्वभर अहिलेसम्म कोरोनाको संक्रमणले ७ लाख ८५ हजार मानिसहरुको मृत्युु भई सकेको छ भने नेपालमा पनि आजको दिन सम्म ७८ जनाको मृत्युु भई सकेको छ । यो त शुरुवात मात्रै हो । नेपालमा अब गर्मी मौसम सकिएर जाडो शुरु हुने क्रम शुरु भई सक्यो । त्यस माथि दशै र तिहार जस्तो नेपालीहरुको सबै भन्दा महान चाड आउदै छ । उक्त चाडमा अझ कतिलाई सर्ने हो । त्यस पछि जाडो शुरु भए पछि त झन यसले कति भयानक रुप लिने हो सोच्दा पनि हंशले ठाउँ छोड्छ । देशको अवस्था यस्तो हुदा पनि देश हाक्ने अधिकार पाएका यी हाम्रा नेताज्युहरु सत्ता ढाल्ने र कुर्सी खोस्ने होडबाजीमा लागि गुट उपगुट बनाएर बिदेशी प्रभुले फालेको हड्डीको लागि भुशिया कुकुरहरु एक आपसमा झगडा गरे जस्तै लाज पचाएर तल्लो भन्दा पनि तल्लो स्तरमा गएर झगडा गरि रहेका छन् ।

विश्वव्यापी रुपमा महामारीको रुपमा आएको कोरोना संक्रमण निणन्त्रण नै अहिलेको समयको सबैभन्दा महत्त्वपूर्ण कार्य हो । तर यसको लागि सरकारले असरदार सकारात्मक कदम चाल्नु त कता हो कता सम्पूर्ण मन्त्रालय, सरकारी कार्यालय, महानगर कार्यलय तथा वडा कार्यलय बन्द गरेर आफुहरु चाँहि आनन्द सँग घरमा आराम गरि रहेका छन । यता जनताहरु भने दिन प्रतिदिन बढेको कोरोना संक्रमण र यसबाट भएको बड्दो मृत्यु दरले आतंकित भई के गर्ने र के नगर्ने भन्ने दोधारमा दिनरात त्रसित भई रहेका छन् । आज सम्म मात्र २४,४३४ जना संक्रमित र ९१ जनाको त मृतु नै भई सकेको छ । यसको लागी सतर्कता अपनाउन अति नै आवश्यक भई सकेको छ, यो बिना यस भाईरसलाई पराजित गर्न सकिदैन र सारा जनता यसको शिकार बन्न सक्छ भनेर सरकार रात दिन सम्पूर्ण मिडियाहरुमा सन्देश चाँहि दिएक‍ो दियै छ तर सतर्कता कसरी अपनाउने भन्ने कार्यमा चाँहि रत्ति भर चासो दिएको छैन, कार्यान्वयन गर्नु त कहाँ हो कहाँ ।

विश्वमा एकाएक आएको यस कोरोनासंग जुध्न नेपाल जस्तो देश त के जुनसुकै देशलाई पनि सहज छैन । यसकोलागि सरकारले चाडो भन्दा चाडो जनस्तरमा पि सि आर टेष्टको दाएरा बढाएर कन्ट्याक्ट् ट्रेसिगं गर्नु पर्नेमा साउन ५ गतेको मन्त्रिपषिद्को बैठकले गरेको निर्णय अनुसार होटल रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङ खोल्ने रहेकोमा त्यसलाई परिमार्जन गरी होटल रेस्टुरेन्टबाट तयारी खाजा लैजान (टेक अवे)को लागि मात्रै खोल्न दिने निर्णयमात्र गरेक‍ो छ । के यस कार्यले कोरोना रोकथाम हुन्छ ?

भन्ने बेलामा कोरोना जनस्तरमा फैलि सक्यो भन्ने र टेष्ट भने सिंहदरवारका कर्मचारी, महानगर पालिका र सरकारी कार्यालयका कर्मचारीको मात्र स्वाब टेष्ट गर्ने, यसको अर्थ देशका मन्त्रीहरु र उच्च पधिकारीहरु चाँहि सुरक्षित होस जनताहरु मरे मरोस बाँचे बाचोस भन्ने होईन र ? के यहि हो लोकतान्त्रिक ब्यवस्थाको जनप्रतिनिधिहरुको दाईत्व, कर्तव्य ? के यस्तै हुन्छ जनताले चाहेको जनताको सरकार ? यस सरकारलाई जनताक‍ो सरकार भन्ने कि नेताहरुले आफ्नो ब्यक्तिगत र पारीवारिक स्वार्थ पुर्ति गर्ने सरकार भन्ने ? यी सब प्रश्न चिन्ह अहिलेको समयमा नेपाल सरकार चलाउने महानुभावहरु माथि त्यर्सिएको छ र यस प्रश्नबाट यो सरकार चलाउनेहरु भाग्न पाउने छैन ।

बिगतमा जनताहरुले यिनै नेताहरुको कुरा सुनेर राजालाई त्यागे अब पालो त्यहि नेताहरुलाई जनताहरुले त्याग्ने हो । तर राजालाई त जनताले आँखा भरि आँसु र मन भरी पीडा भरेर बिदाई गरेका थियो तर यी गणतन्त्रात्मक सरकारका सम्पूर्ण नेताहरुलाई भने जसरी ईराकमा ११ नेपालीहरुको हत्या हुँदा यहाँका म्यानपावरहरुमा टोडफोड गरेका थिए त्यसै गरी यी नेता महोदयहरुको घर घरमा पनि भित्रै छिरेर सम्पूर्ण घर नै टोडफोड गरेर, नेताहरुलाई घरबाट घिसार्दै सडकमा लेराएर नाङ्गेझार पारेर, कालो मोसो दलेर पिटि पिटि मारेर यस संसारबाटै बिदाई गर्ने छन् र यदि यिनीहरुले यो देशमा अब पनि जनता संग माफि मागेर सहि बाटोमा नआउने हो भने यो अवस्था आउन अब धेरै समय छैन । किनभने नेपाली जनताहरु हाम्रा नेता महोदयहरुको स्वार्थी, नैतिकहिनता, स्तरहिन बानी-ब्यहोरा, सत्तामोह, देश र जनता प्रतिको गैरजिम्मेवारी तथा आफ्नो दाईत्ववोध प्रति कुठाराघात जस्ता प्रतिभा देखेर भित्र भित्रै आक्रोश भरिएर बिस्पोट हुन लागेको ज्वालामुखी जस्तै भई सकेका छन् र यो ज्वालामुखी अब चाडै बिस्पोट हुने छ र बल्ल यो हाम्रो जन्मभूमीले मुक्ति पाऊँने छिन ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM