२०८२ चैत्र २५ गते, बुधबार १४:१९

नेपाली जनता जाग्दै गरेको प्रमाण

-स्वर्णविक्रम शाह

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म पौष २७ गते १७७९ विक्रम संवत्मा भएको हो । विक्रम संवत् १७९९ साल चैत्र २५ गते, रामनवमीका दिन २० बर्षको उमेरमा गोर्खामा राज्यरोहण गरेका थिए । पृथ्वीनारायण शाह ले ससाना राज्य जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो । पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो । नेपालको इतिहासका शीर्षस्थ एवम् श्रदेय पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे । यस अभियानमा कयौं च‍ोटि पृथ्वीनारायण शाहको सेनाले त्यस समयका महाशक्तिशाली सम्राज्यवादी शक्तिसँग अर्थात अङ्ग्रेज सेना संग भिडेर पराजित गरी स्थापित गराएको राष्ट्र हो नेपाल।

विक्रम संवत् १८०० मा गोर्खाका राजा पृथ्वीनारायण शाहले बनारसको भ्रमण गरेको अवस्थामा विश्वनाथको मंदिर मुसलमान सम्राट औरंगजेवले भत्काएपछि भग्नावशेषको अवस्थामा नैं थियो । त्यसले पृथ्वीनारायण शाह साह्रै चित्तित थिए । उता इष्ट इण्डिया कम्पनीले भारतका विभिन्न राज्यमा हिन्दु धर्म र संस्कृतिको नास गराएर इसाई धर्म लाद्न हिन्दुहरुलाई आक्रमण गर्ने, मार्ने, मंदिर भत्काउने, धम्क्याउने अनेकौ अत्याचार फिरङ्गीहरुको देखेर हिवतखण्डको यो क्षेत्र जोगाउन पृथ्वीनारायण शाहलाई अंग्रेजको अत्याचार देखेर प्रेरणा हिमवत्खण्डका हिन्दुराज्यहरुलाई एकीकरण गर्ने जातृत गराएको थियो । नेपालको एकीकरण गर्ने उदेश्यबाट नैं प्रेरित भएर पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालीगढ, केही हातहतियार र मुसनमान योद्धाहरु समेत गोर्खामा ल्याएका थिए ।

वडामहाराजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने कार्यमा कहिले पनि आफुले जितेका राज्यको जनता, धर्म, संसकार र सभ्यता माथि हस्थक्ष्यप गरेनन् बरु त्यसलाई आफैले मानेर सम्मान दिए । यो कुरा उहाँ को दिब्यवाणी कि ” कसैले पनि आफ्नो कुल धर्म नत्याग्नु ” बाट सजिलै पुष्टि हुन्छ । यो बाहेक अर्को उदाहरण काठमाण्डौ बिजय पश्चात् उहाले गरिबक्सेको कार्यले त झन छर्लङ्ग बनाउछ । राष्ट्रिय एकीकरणको अभियानमा काठमाण्डौं उपत्यका विजयपछि सिंहसानमा आसिन हुनुभन्दा पहिला शाक्य बौद्धवंशकी जीवीत कुमारीको हातको टिका लगाएर कुमारीको पाउमा ढोग गरेर मात्र पृथ्वीनारायण शाहले राजसिंहासनमा बसेका थिए ।

कतिपय लेखकहरु भन्छन्– पृथ्वीनारायण शाहले गोर्खा राज्यको बिस्तार गरेको थियो । तर त्यो गोर्खा राज्यको बिस्तार नभएर हिवतखण्डका क्षेत्रका स–साना हिन्दुराज्यकहरुको एकीकरण नैं थियो । गोर्खा, लम्जुङ्ग, तनहु, कास्की, पाल्पा, बाइसी, चौबीसी, मकवानपुर, काठमाण्डौं ललीतपुर भक्तपुर आदि सबै हिन्दुराज्यहरुको अवस्था अत्यन्त नाजुक भएको र अंग्रेजले यसक्षेत्रमा आँखा गाडेर आक्रमण गर्ने अवस्था सो समयमा थियो । त्यसैले वडामहाराजले यी सबै स-साना राज्यहरुलाई संगठित गराई ,एक बनाई एऊटा शक्तिशाली राज्य नेपालको स्थापना गरेका थिए । वडामहाराजको अर्को मुख्य लक्ष्य भनेको हाम्रो वैदिक सनातन धर्मको रक्षा गर्नु थियो । त्यसैले वडामहाराजा पृथ्वीनारायण शाहले उपत्यका विजय गरिसकेपछि यहाँबाट हिन्दु अस्मिता समाप्त गर्न आएका इसाईहरुलाई धपाई बक्सेको थियो । यति मात्र नभई पृथ्वीनारायण शाहले एकीकरण गरेर विभिन्न जातजाति, धर्म, भेषभूषमा विभाजित नेपालीहरुलाई एक जाति ” नेपाली” मा परिणत गराई बक्सेका थिए ।

नेपालको एकीकरण हुनुभन्दा अगाडि नेपाली भाषा अनेकौं जातीय भाषाहरुको बीचमा अन्तरभाषाको रुपमा नेपाली भाषा व्यापक भइसकेकाले सबै नेपालीहरुको साझा सरकारी भाषाको रुपमा स्वतः रुपान्तर भयो र यसै भाषालाई पृथ्वीनारायण शाहबाट पनि स्वृकारी बक्स्यो । उक्त समयमा उहाँ द्वारा त्यतिमात्र नभई विशाल नेपालको एकीकरणको सन्दर्भमा यस क्षेत्रका तमाम हिन्दु–बौद्धहरुलाई फिरङ्गीहरुको बिरुद्ध संगठीत गराउन गोरखनाथबाट कानफट्टा योगीहरु राती राती भूतप्रेत भगाउन भनि फिरी लगाउन चौतर्फी खटाई बक्सेका थियो । कानफट्टा योगीहरुले त्यसबेला शंकास्पद फिरङ्गी र अन्य विदेशी गुप्तचरहरुको कही कतै सक्रियता भेटेमा गोर्खाका राजालाई जाहेर गर्ने गर्थे । यसरी उहाले राष्ट्र एकीकरण मात्र नभई हाम्रो धर्म, संस्कृति, सभ्यताको समेत जोगर्णा गरि बक्सेको थियो । यसरी त्यति बेला देखि नै ईसाईहरुलाई वडामहाराजा पृथ्वीनारायण शाहले नेपालबाट लखेटेर यहाँ क्रिस्चियन धर्म फैलाउन नदिएको रिस बाबुराम भट्टराई जो एउटा इसाई भएकाले त्यही डाहाले उनले पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसप्रति प्रतिशोध राखेर २०६३ सालपछि हामी नेपालीहरुले औपचारिक रुपमा राष्ट्रिय एकता दिवस हटाउन गिरिजाप्रसाद र उनका गृहमंत्री कृष्ण सिटौलालाई दबाब दिएर हटाएका हुन ।

यस्ता युगपूरुषको तेजोवध गर्ने गद्दारहरुको लहैमा लागेर कयौं नेपालीहरुले आफ्रनो राष्ट्रका धरोहर, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अपमान गरेर आफ्नो अस्तित्व मेटाउने काम गरिरहेका छन् । त्यसैले यस बर्ष पनि राज्यले सार्वजानिक बिदा दिएन । तर यस वर्ष जसरी राष्ट्रिय एकता दिवसको उपलक्षमा हामी नेपालीहरुबाट पौष २७ गते आ-आफ्ना क्षेत्रबाट युगपुरुष पृथ्वीनारायणण शाहको सम्मानमा श्रद्धाञ्जलि अर्पण गर्यै यो देख्दा लाग्यो कि अब नेपालीहरु जाग्दै छन ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 andara88 m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM