२०८२ पुष १९ गते, शनिबार १०:१०

रारा विमानस्थलको टर्मिनल भवन निर्माण अन्तिम चरणमा

मुगु  । रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाई र ,फिनिसिङ बाहेक भवन निर्माणको सबै  काम सकिएकाले टर्मिनल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

सम्झौता अवधिमा भवन निर्माणको काम सम्बन्धित निर्माण कम्पनीले सम्पन्न  गर्न नसकेपछि  पटक, पटक गरि  ४ पटक  म्याद थप  गरेको  र हाल सम्म  टर्मिनल भवनको ८५ प्रतिशत काम पुरा भएको टर्मिनल बिल्डिङ एण्ड कन्ट्रोल टावर, रारा विमानस्थलका आयोजना प्रमुख महेश नेपालीले जानकारी दिनु भयो ।

बिक्रम सम्वत २०७६ असोज १६ गते  नेपाल नागरिक उड्डयन प्राधिकरण  अन्तर्गत  एरोड्रम ईन्जिनिरिङ विभाग र ओम बुद्ध इन्टरनेशनल प्राली बिच टर्मिनल भवन निर्माणका  लागी सम्झौता भई  बिक्रम संवत् २०७६ कार्तिक १ गतेबाट  निर्माणको काम थालिएको थियो ।

विभिन्न बहाना बनाउँदै पहिलो सम्झौता अवधि ३ वर्षमा काम पूरा गर्न नसकेपछि पटक, पटक गरि ४ पटक म्याद थप्दै आएको ओम बुद्ध ईन्टरनेशनल प्रालीले  ३ वर्षमा निर्माण सकिसक्नु पर्ने आयोजना  झण्डै दोब्बर  समयमा सकिने  सम्भावना देखिएको छ । 

ओम बुद्ध इन्टरनेशनल प्रालीका प्रतिनिधि  विवेक श्रेष्ठका अनुसार   मौसमले साथ नदिएको  खण्डमा  बाहेक अब करिब  १५ देखि ३० दिन सम्मको काम मात्र बाँकी रहेकाले एक महिना भित्र सबै काम सकिने  जानकारी दिन भयो । यातायात को कठिनाइ,  वर्षा  र भौगोलिक कठिनाइ, दक्ष कामदार अभावका कारण निर्माण प्रक्रियामा केही समय ढिलाइ भएको  स्विकार्नु  गर्नु भयो ।

रारा विमानस्थलको टर्मिनल भवनको निर्माणको काममा धेरै ढिलाइ भए पछि त्यसको अवस्था र  प्रगति  बारे जानकारी  लिनका लागि बुधवार जिल्ला समन्वय   समितिका संयोजक मंजनबहादुर कार्कीको संयोजकत्व क र ख प्रदेशका  प्रदेश सभा सदस्य तथा पूर्व प्रदेश मन्त्रीहरू हरू क्रमशः जितबहादुर मल्ल र मङ्गल बहादुर शाही, प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डे, जनपथ , सशस्त्र प्रहरी , राष्ट्रिय अनुसन्धान प्रमुख हरू पत्रकार र नागरिक समाजको उपस्थितिमा  निर्माणाधीन टर्मिनल भवनको अनुगमन तथा निरीक्षण  गरिएको थियो  

अनुगमनका क्रममा  टर्मिनल भवनका छिटो निर्माण गरिनु पर्ने ,  बर्षाको समयमा रारा विमानस्थलको मुनितिर क्षति पुगी  विमानस्थल नै  पहिरोको जोखिममा परेकाले  त्यसको निकासको लागि  सम्बन्धित निकायमा पहल र समन्वय गर्ने निर्णय गरिएको  जिल्ला समन्वय समितिका संयोजक मन्जनबहादुर कार्कीले बताउनु भयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM