२०८३ असार १८ गते, बिहीबार २२:०८

मृतक परिवारलाई ४५०० को दरले नगद वितरण

बारा,चैत्र २७ । गत आइतबार १७ गते साँझ आएको भीषण हावाहुरीका कारण धनजन गुमाएका पीडितलाई सक्रिय युवाहरु मिलेर राहत वितरण गरेका छन ।बाराका वडा नं ६, का फेटा गाउँपालिकामा नेकपा युवा नेता क. उमेश कुशवाहा को नेतृत्व मा मृतक परिवारलाई ४५०० को दरले नगद वितरण गरि सहयेग गरिएका छन ।

यस राहत वितरणका अभियन्ताहरूमा नेकपा युवा नेता क. उमेश कुशवाहा , मधेशी कमीनीटी इन भीक्टोरीय अस्ट्रेलिया सस्था का अध्यक्ष डा. सुरेन्द्र रौनियार माननिय क. शिवचन्द्र प्रसाद कुशवाहा, कोषअध्यक्ष प्रमोद पटेल को सहयोगमा प्रकृतीक प्रकोप हुरी बतास बाट मृतक परिवार लाई रु ४५०० को दरले नगद बितरण गरी सहयोग गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM