२०८३ बैशाख ३० गते, बुधबार २३:२१

रौतहटमा ४१ जना फरार प्रतिवादी पक्राउ

रौतहट- जिल्ला प्रहरी कार्यालय रौतहटले ३० दिनभित्र ४१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय रोकिएर फरार रहेका ४१ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूले पक्राउ गरेको हो ।

गत जेठ १ देखि ३० गतेसम्म पक्राउ परेका सबै जना फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारीमा यतिखेर प्रहरी उपरीक्षक दिलीप घिमिरे रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM