२०८३ बैशाख ३१ गते, बिहीबार ०५:१३

भारतबाट आएको आगोले नेपालमा आगलागी, कैयौँ घर जलेर ध्वस्त

वीरगंज/भारतबाट सल्केर आएको आगोले नेपालमा अगलागी हुँदा ठूलो क्षति भएको छ ।

पर्साको छिपहरमाई गाउँपालिकामा-१ मिर्जापुर भलुवहिया टोलमा आगलागी छिमेकी राज्य भारतबाट सल्केर आएको खुलेको छ ।

भलुवहिया टोलसँग सीमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको ‘आगोको झिल्का’ उछिट्टिएर भलुवहिया टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ ।

भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केहि घरहरु पूर्णरुपले जलेर नष्ट भएको स्थानीयले जानाएको छ।

आगलागीबाट भएको क्षतीबारे विवरण आइनसकेको मिर्जापुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले प्रहरी, स्थानीयबासिन्दा तथा दमकलको सहयोग आयो नियन्त्रणमा लिने कार्य भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM