२०८२ माघ २३ गते, शुक्रबार २०:५४

कलैया सिटी जेसीस वर्ष २०१९को अध्यक्षमा कुशवाहा

कलैया, ५ माघ २०७५ शनिवार
आज कलैया सिटी जेसीजका १० औ पदस्थापना तथा पुरस्कार वितरण समारोह कार्यक्रम दास गेस्ट हाउसको सभाहलमा कार्यक्रम संयोजक संदिप बरैको अध्यक्षतामा सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश न.२ का प्रदेश सभासद माननीय महमद समीरले जेसीसमा लाग्नु भएका सम्पूर्ण युवाहरुलाई सकृय रुपमा समाजमा नया योगदान दिई रहेका र दिदै जाने हो भन्नेमा म विश्वस्त रहेको छु। आउने दिनमा कलैया सिटी जेसीसलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए। विशिष्ट अतिथि नेपाल जेसीसका राष्ट्रिय कार्यकारी उपाध्यक्ष तथा एरिया ख का निरुपित जेसी रमेशचन्द्र भुषालले कलैया सिटी जेसीसले वर्ष २०१८ मा जुन सकृय देखाएका थिए भने वर्ष २०१९ले पनि त्यो भन्दा बढि कार्य गर्ने छ भन्ने म आशा लिएका थिए । राष्ट्रिय उपाध्यक्ष नेपाल जेसीजका जेसी कृष्ण प्रसाद अर्याल त्यसैगरि विशिष्ठ अतिथि जिल्ला समन्वय समिति बाराका सभापति नवल किशोर सिंह, अतिथिको रुपमा नेकपा बाराका युवा नेता मुकेश साह, राजपा नेपाल बाराका महिला युवा नेतृ पिंकी यादव लगायतले आफनो शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा वर्ष २०१९ का अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहालाई संस्थापक अध्यक्ष रामनिवास कुशवाहा, नि. वर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत जेसी रामबालक प्रसाद अहिरले माला हस्तारण गराएका थिए। नि. वर्तमान अध्यक्ष वर्ष २०१८ का धनीलाल साह सोनारले सपथ खुवाउनु भएको थियो ।
वर्ष २०१८ का निवर्तमान अध्यक्ष जेसी धनीलाल साह सोनारले वर्ष २०१८ का वेष्ट अर्वाड जेसी संदिप बरै, दिनेश स्मृति अवार्ड जेसी श्रवण प्रसाद साह, मानवता सेवामा योगदान पुर्याउनु भएकी महिला अमृत अनाथ आश्रमका फुलमति श्रेष्ठलाई प्रदान गरेका थिए ।
त्यसैगरि चन्द्रनिगाहपुर जेसीस, बीरगंज जेसीसका अध्यक्षहरुलाई मायाको चिनो तथा वर्ष २०१८ का सम्पूर्ण कलैया सिटी जेसीसका पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरेका थिए । सोही समारोहमा वर्ष २०१८ का सम्पूर्ण पदाधिकारीहरुले पनि संयुक्त रुपमा वर्ष २०१८ का अध्यक्ष जेसी धनीलाल साह सोनारलाई वहाँको फोटो सहितको मायाको चिनो प्रदान गरेका थिए ।
त्यसैगरि वर्ष २०१९ का निर्वाचित अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहाले आफ्नो कार्यकारीणी समितिमा नि. अध्यक्ष जेसी धनीलाल साह सोनार, महासचिव जेसी शेष मखदुम जहाँ गस्त, कानुनी सल्लाहकार जेसी विपिन चौधरी कोषाध्यक्ष जेसी श्रवण प्रसाद साह, का. उपाध्यक्ष जेसी निरमा चौधरी, जेसी संदिप बरै, उपाध्यक्ष जेसी शम्भु कुमार गुप्ता, जेसी सावित्री शर्मा, जेसी दिवाकर प्रसाद कलवार, जेसी ओमप्रकाश कुमार सर्राफ, सहयोगी हाथहरु खेलकुद संयोजक जेसी अरेन्द्र यादव, तालिम संयोजक जेसी ओम प्रकाश गिरी, क्षेत्र ख संयोजक जेसी अनिल कुमार कुशवाहा , शाखा सम्पादक जेसी अनवारुल हक अंसारी, कोष वृद्धि संयोजक जेसी पवन कुशवाहा, सदस्य वृद्धि संयोजक जेसी विजय कुमार कुशवाहा, मिडिया संयोजक जेसी विजय गिरी, अध्यक्ष सल्लाहकार जेसी गंगा सागर कुशवाहा, अध्यक्ष सल्लाहकार जेसी रामबाबु प्रसाद कुशवाहालाई पुर्णता दिई सथप खुवाउनु भएको थियो ।
सो समारोहमा वर्ष २०१९ का अध्यक्ष राजेश प्रसाद कुशवाहाले छिमेकी जेसीसहरु, विशिष्ठ अतिथि, अतिथि र प्रमुख अतिथि लगायत अन्य सहभागीहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा मनोकामना ई. बों स्कुलका नृत्य प्रस्तुत गरेका थिए तथा स्वागत मन्तब्य जेसी निरमा चौधरीले गरेका थिए भने सहजीकरणको भूमिका जेसी शम्भु कुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM