भारतकाे अान्धा् प्रदेशबाट नेपालको विरगंज भन्सार नाकाबाट विभिन्न ठाँउसम्म पैठारी गर्ने ताजा खाने माछा को सकलन गरि फर्मालिन परिक्षण गर्दा र साथै साे नाका मै जनताहरूकाे अगाडी सुरज फिस सप्लायर्सले ल्याएको माछालाई पशु क्वरेन्टाईन बिरगंज ,पर्सा का बरिस्ठ पशु चिकित्स्य डा• हरेराम यादव तथा पशु चिकित्स्य डा• अरूण कुमार सिन्हाले चेकजाँच गर्दा फर्मालिन रसायन नपाइएकाे सबैमा जानकारी गराउद्छौ |
उक्त कुरामा बिहार सरकारले प्रतिबंध लगाएको हुदा बिहारका बिभिन्न ठाऊबाट हुदै आन्ध्र प्रदेशका माछाहरू रकसौल तथा बिरगंज नाकाबाट नेपालमा माछा प्रयोजनका लागी पैठारी गरिएको माछा दुरुस्त पाएको र सो को परीक्षण गर्दा संक्रमण गर्ने संभावना नदेखिएको हुदा बिहारमा फैलिएको हो-हल्ला झूटो ठहर भएको छ ।

एकैपटक आठै एआईजीको सरुवा, सीआईबीदेखि उपत्यका प्रहरीसम्म नेतृत्व फेरबदल
काठमाडौं । सरकारले नेपाल प्रहरीका जनपदतर्फका आठै जना अतिरिक्त महानिरीक्षक















