२०८२ पुष १९ गते, शनिबार २०:१६

प्रचण्डको परिपत्रपछि कर्णालीमा माओवादी नेताहरू विभाजित

सिमकोट/कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संसदमा विश्वासको मत लिन लागेको एक दिन अगाडि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका लागि बाटो खुला गर्न निर्देशन दिँदा कर्णालीमा माओवादीका नेताहरू विभाजित भएका छन् ।

केन्द्रमा सत्ता गठबन्धनबिच भएको सहमतिविपरीत शर्माले मंगलबार (आज) संसदमा विश्वासको मत लिने घोषणा गरेका थिए । तर, शर्माको उक्त कदम पार्टी अध्यक्ष प्रचण्डले रोकिदिएपछि माओवादीका प्रदेश नेताहरू विभाजित बनेका हुन् ।

केन्द्रमा गठबन्धन बदलिएसँगै गत २२ फागुनमा नेपाली कांग्रेसले शर्माको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुरुप महिना दिन पुग्न दुई दिनअघि शर्माले विश्वासको मत लिन लागेको जानकारी संसदलाई गराएका थिए ।

गठबन्धनमा कर्णालीको नेतृत्वका लागि सत्ता साझेदार दल नेकपा एमालेसँग लामो रस्साकस्सीपछि शर्माले विश्वासको मत लिन लागेको अन्तिम घडीमा प्रचण्डले फालेको सत्ता कार्डले माओवादीहरू कर्णालीमा दुई धारमा विभाजित भएका छन् ।

सोमबार माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनमा भएको सहमति अनुसार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई फोन सम्पर्क गरी मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्न निर्देशन दिएका थिए । सत्ता गठबन्धको भागवण्डामा कर्णाली एमालेलाई दिने गरी माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति भएको जनाइएको थियो ।

प्रचण्डको उक्त कदमले गठबन्धन दल माओवादी केन्द्र र एमालेबिच लामो समयदेखि भागवण्डाका विषयमा विवाद हुँदै आएको कर्णाली प्रदेशको नेतृत्व आफ्नै पार्टीका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न भनेपछि अन्ततः एमालेले गर्ने सम्भावना बढेको छ ।

यसरी आफ्नै पार्टीका नेता मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका बेला प्रचण्डले एमालेलाई समर्थन गर्न निर्देशन दिएपछि एमालेले मुख्यमन्त्री पाउने सम्भावना बढेको हो ।

यद्यपि मुख्यमन्त्री शर्माले विश्वासको मत लिने र अन्य कुरा थाहा नभएको बताई सकेका छन् । तर कर्णालीका इन्चार्ज मल्ल भने केन्द्रको निर्देशन मान्ने पर्ने बताउँछन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM