२०८३ असार १८ गते, बिहीबार २३:३९

रवी लामिछाने गृहमन्त्री बन्दै

काठमाडौं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीचको गठबन्धन भत्किएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग मिलेर सरकार बनाउने भएका छन् । एमाले सरकारमा जान सहमत भएको र आज नै सानो आकारको मन्त्रिमण्डल विस्तार हुने बताइएको छ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारमा सहभागी हुने भएको छ। रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृहको जिम्मेवारी दिने सहमति भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM