२०८३ बैशाख ३१ गते, बिहीबार ०९:४४

बन्ध्याकरण शिविरमा कम्बल वितरण

वीरगंज/पर्साको बिन्दबासिनी गाउँपालिकाको सहयोगमा बहुअर्वा स्थित राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयमा संचालित नि:शुल्क परिवार नियोजन/बन्ध्याकरण शिविरमा परिवार नियोजन गराउने महिलालाई कम्बल वितरण गरिएको छ ।

सन्तानको रहर पुगी सकेका महिलाहरूका लागि लक्षित गरी सञ्चालन गरिएको शिविरमा परिवार नियोजन/ बन्ध्याकरण गराइसकेका २९ जना महिलाहरुलाई गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले कम्बल वितरण गर्नु भएको पालिकाका स्वास्थ्य संयोजक नरेश चौहानले बताउनु भयो ।

उक्त विद्यालयमा संचालित निशुल्क परिवार नियोजन/बन्ध्याकरण शिविर भोलि सम्म चल्ने संयोजक चौहानले बताउनु भयो।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM