२०८३ असार १९ गते, शुक्रबार ११:२१

सर्वोच्चद्वारा रिगलको कैद माफी बदर, तत्काल पक्राउ गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई पुन: पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले जन्मकैदको सजाय पाएका ढकाललाई आममाफी दिने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।

बाँकेको नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो।

आज न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले उक्त निर्णय गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

Live

Listen Live FM