२०८३ बैशाख ३१ गते, बिहीबार १३:०२

वीरगंज पब्लिक कलेजको छतबाट विद्यार्थीले हाम फाले

वीरगंज पानीटंकीस्थित वीरगंज पब्लिक कलेजको छतबाट एक जान छात्रले हाम फालेका छन् । उनको अहिले प्रभु अस्पतालमा उपचार जारी भैरहेको बुझिन आएको छ ।
कलेज वरीपरी बाक्लो प्रहरी परिचालन गरिएको छ ।

विद्यार्थीको एउटा हात र खुट्टा भाँच्चिएको साथै टाउकोमा लागेको चोटबाट कानबाट रक्तश्राव भैरहेको प्रारम्भिक जानकारी प्राप्त हुन आएको छ।
थप बिवरण आउन बाँकी…!

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM