२०८२ चैत्र १ गते, आईतवार ११:४१

हमासको आक्रमणपछि बेपत्ता थिइन् छोरी, आमाले मृत्युको पुष्टी गरिन्

काठमाडौं । अक्टोबर ७ मा हमासको आक्रमणपछि बन्धक बनाइएकी जर्मन–इजरायली महिला शानी लककी आमाले आफ्नी छोरीको मृत्यु भएको बताएकी छन् ।

जर्मन मिडियासँग कुरा गर्दै रिकार्डा लकले आफूलाई इजरायली सेनाले खप्परको हड्डीबाट लिएको डीएनए नमूना शैनीसँग मिलेको जानकारी दिएको बताइन् ।

तर, उनको शव अहिलेसम्म फेला परेको छैन ।

शैनीकी बहिनीले पनि सामाजिक सञ्जालमा उनको मृत्युको पुष्टि गरेकी छिन् । एडी लकले एक इन्स्टाग्राम पोस्टमा लेखिन्, “२२ वर्षीय शैनी अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा मारिइन्।”

तर शैनीको खप्परको भाग कहाँ र कहिले भेटियो भन्ने कुरा मिडिया रिपोर्टबाट खुल्न सकेको छैन ।

शैनि लक किबुट्ज नजिकैको एक संगीत समारोहमा थिइन् जुन हमासको आक्रमणको निशाना थियो।

यस संगीत महोत्सवमा सहभागी हुन आएका २६० भन्दा बढी मानिस मारिएका थिए भने धेरैलाई हमास लडाकुहरूले बन्धक बनाएका थिए।

आक्रमणको लगत्तै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो, जसमा एक महिलाको शव ट्रकमा लादिएको र सडकमा लगिएको देखियो। उक्त ट्रकमा सशस्त्र लडाकुहरू थिए र केही मानिसहरू ‘अल्लाहु अकबर’ भन्दै नारा लगाएका थिए।

तर, भिडियोमा महिला सुतेकी थिइन् र उनको अनुहार देखिएन । तर उनको परिवारले शैनीलाई उनको शरीरमा रहेको ट्याटुबाट पहिचान गरेको दाबी गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM