बारा ६ पुस ।
कलैया सिटी जेसीजको ९ औँ वार्षिक साधारण सभा बिहिवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
वर्ष २०१८ का अध्यक्ष जेसी धनिलाल साहको अध्यक्षतामा भएको वार्षिक साधारणसभाको बन्दशत्रले नयाँ कार्यसमिति चयन गरेको छ । समपन्न सभाले वर्ष २०१९ का लागि अध्यक्ष पदमा जेसी राजेश प्रसाद कुशवाहा, कार्यकारिणी उपाध्यक्षमा जेसी संदिप बरै,जेसी निरमा चौधरी , उपाध्यक्षमा जेसी सावित्रि शर्मा,जेसी दिवाकर गुप्ता, जेसी ओमप्रकाश सोनार,जेसी शम्भु गुप्ता लगायतका लाई निर्विरोध चयन गरेको निर्वाचन अधिकृत जेसी रामबालक राउत अहिरले बताए ।

सो कार्यक्रमा वर्ष २०१५ का अध्यक्ष जेसी गंगासागर कुशवाहा, २०१६ का अध्यक्ष जेसी रामबाबु कुशवाहा, वर्ष २०१८ का जेसी ओमप्रकाश गिरी कार्यकारी उपाध्यक्ष, जेसी कलामोदिन अंसारी कार्यकारी उपाध्यक्ष, जेसी अनवारुलहक अन्सारी कानूनी सल्लाहकार, जेसी विजय कुमार कुशवाहा महासचिव, जेसी विपिन चौधरी कोषाध्यक्ष, जेसी संदिप बरै उपाध्यक्ष, जेसी शेष मखदुम जहाँगस्त उपाध्यक्ष, जेसी निरमा चौधरी उपाध्यक्ष, जेसी अनिल कुमार गुप्ता उपाध्यक्ष, जेसी राजेश मण्डल कोष वृद्धि संयोजक, जेसी राजेश प्रसाद कुशवाहा तालिम संयोजक, जेसी अनिल कुमार कुशवाहा शाखा सम्पादक, जेसी श्रवण प्रसाद साह मिडिया संयोजक, जेसी वैजु दास अध्यक्ष सल्लाहकार, जेसी सदस्य वृद्धि संयोजक जेसी सावित्री शर्मा, महिला कार्यक्रम संयोजक, कलैया सिटी जेसीजका संस्थापक उपाध्यक्ष जेसी अनिल कुमार कुशवाहा लगायतको विशेष सहभागिता रहेको थियो ।

एकैपटक आठै एआईजीको सरुवा, सीआईबीदेखि उपत्यका प्रहरीसम्म नेतृत्व फेरबदल
काठमाडौं । सरकारले नेपाल प्रहरीका जनपदतर्फका आठै जना अतिरिक्त महानिरीक्षक















