२०८३ असार १८ गते, बिहीबार २२:१६

साना किसानहरुको ऋण मिनाहा

२७ मंसिर, काठमाडौं । सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । साना किसानहरुले तत्कालिन साझा सहकारीहरुबाट लिएको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM