बाँके। नेपालगन्जको जमुनाह नाकाबाट २० लाख नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको जमुनाह नाकाबाट आज दिउँसो १ बजे पक्राउ सशस्त्र प्रहरी बलकाे टोलीले नियन्त्रणमा लिएको हो । नेपालतर्फ आउँदै गर्दा उनी पक्राउ परेका हुन् । थप विवरण आउन बाँकी छ ।

नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन्
















