२०८३ बैशाख १० गते, बिहीबार १३:१०

महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा. नारायण दत्त कँडेलको योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा आज सुनुवाइ हुने भएको छ।

अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार महान्यायाधिवक्ता कँडेलको नियुक्तिविरुद्ध तीन रिट निवेदन दर्ता भएका छन्। उक्त विषयमा आज सुनुवाइ हुने प्रबक्ता कोइरालाले जानकारी दिए ।

महान्यायाधिवक्ता कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट निवेदन दायर गरेका हुन् ।

रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले गत चैत २२ गते डा.कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

शेखर गोल्छा पक्राउ

काठमाडौं/शेखर गोल्छा पक्राउ परेका छन्। हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष तथा

शेखर गोल्छा पक्राउ

काठमाडौं/शेखर गोल्छा पक्राउ परेका छन्। हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष तथा

Live

Listen Live FM