२०८३ बैशाख १० गते, बिहीबार ००:५५

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आह्वान 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार आगामी २०८३ साल वैशाख १७ गते शुक्रबार दिउँसो १:०० बजे संघीय संसद भवन, सिंहदरबारमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बस्नेछ।

op

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM