२०८३ जेष्ठ ११ गते, सोमबार ०१:१०

हिरासत लम्ब्याउने बाटो बन्द: सर्वोच्चले ओली र लेखकको रिहाइ आदेश गर्‍यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तेस्रो पटक थपिएको पाँच दिने म्याद सकिएपछि हिरासतमुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

जिल्ला अदालत काठमाडौंबाट आइतबार थपिएकाे ५ दिने म्याद सकिएसँगै आगामी चैत २६ गते हिरासतमुक्त गर्ने गरी सर्वोच्चले आदेश दिएको हो ।

जिल्ला अदालतले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक दुवैजनालाई ५ दिन अझै हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM