२०८३ जेष्ठ १९ गते, मंगलवार २३:४३

संखुवासभामा दुई पालिका जोड्ने बेलिब्रिज निर्माणको मार्ग खुल्यो, मेयर राईद्वारा पूर्वमन्त्री खड्काप्रति कृतज्ञता व्यक्त

संखुवासभा/लामो समयदेखि रोकिँदै आएको संखुवासभा–जोड्ने महत्वपूर्ण बेलिब्रिज अब बन्ने पक्का भएको छ। मेयर बिपिन राईको लगातार पहल, समन्वय र अनवरत प्रयासपछि परियोजना अघि बढ्न सफल भएको हो।

परियोजना अघि बढेपछि मेयर राईले पूर्वमन्त्री दिपक खड्का, प्रदेशका माननीय, प्रदेश मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूलाई विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले यो उपलब्धि सबैको सामूहिक प्रयास र जनताको चाहनाको नतिजा भएको बताए।

यससँगै दुुई पालिकाबीचको यातायात, सेवा–सुविधा र आर्थिक गतिविधिमा नयाँ सम्भावनाको ढोका खुलेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM