२०८२ कार्तिक २९ गते, शनिबार २३:५४

कोईराला सर”लङ्गोट”कोे ढिला !

वीरगंज/आफ्नो पछिल्लो गतिविधिले आलोचित ज्ञानदा एकेडेमीका सीईओ अहिले सामाजिक सञ्जालमा पुनः नाटक मञ्चनमा जुटेका छन्।

विगतमा महामानव बी पी कोईरालाकोे बारेमा लेखेको लेख शेयर गरिरहेका छन् भने टिकटक र रील मार्फत मनोरन्जन प्रदान गरि रहेका छन्।

लङ्गोटको हिसाबले ढिला कोईरालाले विद्यार्थीहरुलाई अनुशासनमा बस्नु पर्छ भन्दै आफै आधा दर्जन बिबाह गरि कैयौंलाई घरको न घाटको बनाएर छोडेको रहस्योद्घाटन भएको छ। हाम्राे टिम उनको बैबाहिक जीवन बारे अध्ययन अनुसन्धानमा जुटेको छ। मधेश आन्दोलन पछी यो ठाउँ अब हामी जस्ता पहाडिया समुदायको लागि बस्न ठीक छैन भनी लबिङ गरी आफु बस्ने घर समेत बेचेर यहाँबाट धन सम्पति समेटेर काठमाडौँ टाप ठोके।

त्यहाँ पनि टिक्न नसकेर चितवन झरे। त्यहाँ पनि कैयौं महिलाहरुलाई प्रेम जालमा पारेर जीवन बिगारेर आर्थिक घोटालामा मुछिएपछि धुलाई भेटेर काठमाडौँ गए ।

मारवाडी समाजका केही रंगरसिया टाईपका यूवाहरुकोे बाहुल्यता रहेकाे ज्ञानदा एकेडेमीमा उनीहरू मार्फत सीईओ भएर त्यहाँ प्रवेश गरे । अहिले दानापानी ज्ञानदाकोे खाएर आफ्नो सेली भन्ने संस्थाकोे प्रवर्द्धनमा जुटेका छन् । ज्ञानदाकोे भविष्यबारे चिन्तित पदाधिकारीलाई कोईराला काउँछो भएका छन्।

नयाँ नयाँ सम्बन्ध जोड्ने र तोड़ने काम गर्दै आएका कोइरालासँग बुझ्न खोज्दा उनले ‘कानूनी प्रक्रिया पुर्याएर वैधानिक तरीकाले सम्बन्ध जोडेको’ बताउने गरेका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM