२०८२ मंसिर २६ गते, शुक्रबार २२:२३

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीमै फिर्ता, फौजदारी अनुसन्धान हाम्रो कार्यक्षेत्र होइन: आयोग

काठमाडौं । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिसम्बन्धी छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी जिल्ला प्रहरी परिसर, काठमाडौंमै फिर्ता पठाएको छ । परिसरले ओली र लेखकबिरुद्ध परेको जाहेरी आयोगमा पठाएको थियो ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै फौजदारी अपराधसम्बन्धी अनुसन्धान गर्ने अधिकार आयोगको कार्यक्षेत्रमा नपर्ने भएकाले सो जाहेरी प्रहरीमै पठाइएको जानकारी दिएको हो ।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान, तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजनसमेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन ।’

गएको असोज २१ गते आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडासहित चार जनाले आयोगमा जाहेरी दिएका थिए । जाहेरीमा ओली र लेखकमाथि मानवताविरुद्धको अपराध र राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न माग गरिएको थियो ।

आयोगले आफ्नो भूमिका भौतिक तथा मानवीय क्षतिको यथार्थ पत्ता लगाउने, घटनाको कारण पहिचान गर्ने र आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्नेमा सीमित हुने स्पष्ट पारेको छ । साथै, फौजदारी अपराधसम्बन्धी अनुसन्धान गर्नका लागि आयोगको प्रतिवेदन कुर्न आवश्यक नपर्ने पनि बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ-‘फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्नु नपर्ने व्यहोराको जाहेरी, निवेदन र कागजात जिल्ला प्रहरी परिसर, काठमाडौंमा फिर्ता पठाइएका छन् ।’

जेनजी आन्दोलनका क्रममा काठमाडौंमा भएको झडपमा ठूलो धनजनको क्षति भएको थियो भने थुप्रै घाइते भएका थिए । त्यस घटनापछि सरकारले छानबिनका लागि गौरीबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM