२०८३ जेष्ठ ३ गते, आईतवार १३:०२

गोल्डेनको हत्याको आरोपमा थप एकजना बालक पक्राउ

वीरगंज, २२ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले गोल्डेन भन्ने शिवम साह कानूको हत्यामा संलग्न थप एकजना बालकलाई पक्राउ गरेको जनाएको छ । असोज १४ गते बारा, परवानीपुर गाउँपालिका–९ घर भई वीरगंज महानगरपालिका वडा नं. १० बस्ने वर्ष २० को गोल्डेन भन्ने शिवम साह कानूको खुनी दरिन्दे समूहले कर्तव्य गरी मारेको घटनामा संलग्न भई फरार रहेका बालकलाई पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् । सो बालकलाई मंगलवार पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ लम्सालले जानकारी गराएको छ । प्रहरीले सो बलकको नामक गोप्य राखेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM