२०८३ जेष्ठ ३ गते, आईतवार २१:५४

विद्यालयस्तरीय फुटबल प्रतियोगिताः बडनिहार विजयी

वीरगंज, ६ असोज । नेपाल फुटबल संघ, पर्साले आयोजना गरेको विद्यालयस्तरीय फुटबल प्रतियोगितामा भूपू सैनिक स्कुल बडनिहार विजयी भएको छ । बिकन मावि वीरगंजलाई २ गोल गर्दै बडनिहारले विजय हासिल गरेको हो । सोमवार आदर्शनगर रंगशालामा भएको प्रतियोगितामा उपविजेता बिकन माविले प्रशंसा बटुलेको छ । प्रतियोगितामा वीरगंजका ११ वटा विद्यालयहरू डी.पी.एस, गौतम, बिकन, कावेरी, मूनलाइट, सफल एकेडेमी, लिटिल फ्लावर, जीवन ज्योति, मेरीगोल्ड, साउथ जोनलगायतले सहभागीता जनाएका थिए। प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई ट्रफी, प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM