२०८२ माघ ७ गते, बुधबार १२:४९

“सरकारले लोकतन्त्र, ट्रेड युनियन अधिकार र श्रमिकको पक्षमा काम गरोस्”

काठमाडौं। अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ अर्थात ईन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेशन एशिया प्रशान्त क्षेत्रको(आईटियुसिएपि)ले नेपालमा पछिल्लो नेपालको पछिल्लो राजनीतिक अवस्थाका कारण लोकतन्त्र, न्याय र कामदारको अधिकारमा कमी हुन नदिन आग्रह गरेको छ।

आइटियुसी एसिया प्यासिफिक सिंगापुर कार्यालयबाट महासचिव शोया योशिदाले कन्फेडेरेशनका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै जस्तोसुकै राजनीतिक परिवर्त भएपनि लोकतान्त्रिक पद्धति, कामदारको अधिकार, सम्मानजनक रोजगारी र सामाजिक सुरक्षामा कुनै किसिमको सम्झौता हुन नहुनेमा जोड दिइन्। उनले लोकतान्त्रिक पद्धति र प्रणालीगत सुधारहरूमा जोड दिएकी छन्।

जारी विज्ञप्तिमा भनिएको छ,‘सेप्टेम्बर ८ मा नेपालका युवाहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले भ्रष्टाचार, बेरोजगारी र नातावादप्रतिको निराशालाई प्रतिबिम्बित गरेको छ। जसले लोकतन्त्रलाई कमजोर बनाउँछ र काम गर्ने मानिसहरूलाई अवसरबाट वञ्चित गर्छ। विरोध प्रदर्शनका क्रममा ७४ जनाले ज्यान गुमाए र तीमध्ये धेरैजसो युवाहरू थिए।’

‘नेपालले अहिले राजनीतिक र संवैधानिक अनिश्चितताको सामना गरिरहेको अवस्थामा, दिगो स्थिरताका लागि लोकतान्त्रिक नवीकरण र श्रमिक जनतामा सेवा प्रदानमा सुधार आवश्यक छ। हालको संघर्षले लोकतान्त्रिक विधिबाट कामदारहरूको सुरक्षा, न्यायको ग्यारेन्टी र सबैका लागि अवसरहरू सिर्जना गर्छ,’ महासचिव शोया योशिदाले भनेकी छन्।

त्यस्तै उनले विभिन्न प्रतिष्ठान र पूर्वाधारमा भएका हिंसात्मक आक्रमणका कारण आफ्नो जागिर र जीविकोपार्जन गुमाएका हजारौं कामदारहरूसँग आफूहरु साथमै रहेको उल्लेख गरेकी छन् ।

हालको विषम परिस्थितिमा अन्तरिम सरकारले कामदारहरूको एजेन्डालाई प्राथमिकतामा राख्न पनि आग्रह गरिएको छ। साथै उनले मृतकका परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको पूर्ण स्वास्थ्यलाभको कामना गरेकी छन्।

नेपालको अन्तरिम सरकारलाई ५ मार्च २०२६ सम्ममा निर्वाचन गर्ने आफ्नो कार्यादेश पूरा गर्न र यो प्रक्रियाले लोकतन्त्रलाई बलियो बनाउने कुरा सुनिश्चित गर्न आह्वान समेत गरेको छ।

आइटियुसी एसिया प्यासिफिकमा नेपालमा नेपाल ट्रेड युनियन कांग्रेस , नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघ रहेका छन भने सो कन्फेडेरेशनमा एशिया प्रशान्त क्षेत्रका ३६ देशमा ६२ वटा ट्रेड युनियन महासंघहरु सदस्य संस्थाको रुपमा क्रियाशिल रहेका छन्। साथै एसिया क्षेत्र भित्र कुल ६ करोड सदस्य रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM