२०८३ जेष्ठ ४ गते, सोमबार ०३:२३

जेन्जी आन्दोलनमा वीरगंजका असहाबको मृत्यु

वीरगंज, २७ भदौ । काठमाडौंको जेन्जी आन्दोलनमा गोली लागेर वीरगंज–१२ मुर्लीका २४ वर्षीय असहाब आलमको ज्यान गएको छ। आन्दोलनमा सहभागी रहेका उनलाई पेट र छातीमा दुर्ई गोली लागेको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। गम्भीर घाइते अवस्थामै काठमाडौंमै उनको मृत्यु भएको हो। मृतकको शव वीरगंज ल्याउने तयारी भइरहेको परिवारजनले जानकारी दिएका छन। दुर्ई महिना अघि मात्रै विवाह गरेका आलम पाँच दाजुभाइमध्ये साईला थिए। आलम काठमाडौंमा अध्ययनसँगै पठाउको काम गर्दै आएका थिए। आकस्मिक निधनपछि परिवार र गाउँँमा शोकको वातावरण छाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM