२०८३ जेष्ठ ४ गते, सोमबार ०९:४२

अवैध पटकासहित मोटरसाइकल नियन्त्रण

बारा प्रहरीले एक लाख रुपैयाँ बराबरको अवैध पटकासहित मोटरसाइकल बरामद गरेको छ । कलैया उपमहानगरपालिका १० मटिअर्वा स्कुल नजिकबाट अवैध पटका बरामद गरिएको हो ।
प्रहरी चौकी मटिअर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याइँदै गरेको पटकासहित नम्बर नखुलेको एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
प्रहरीलाई देखेपछि संलग्न व्यक्ति मोटरसाइकल छाडेर फरार भएका थिए । बरामद गरिएको पटका र मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरीले नियन्त्रणमा लिइएको छ ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीेले छ ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM