२०८२ माघ २९ गते, बिहीबार २२:२७

बेवारिसे अवस्थामा महिलाको उद्धार

वीरगंज, १६ भदौ । मानवसेवा आश्रम वीरगंजले सोमवार बारा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका वडा न. १८ बडहर्वा चोकबाट मानसिक अवस्था कमजोर भएको एकजना महिलाको उद्धार गरेको छ ।
अन्दाजी ४० वर्षीय उक्त महिलाले आफ्नो नाम नाएदा खातुन र ठेगाना प्रष्ट बताउन नसकेपछि उद्धार गरिएको मानवसेवा आश्रम वीरगंजले जनाएको छ ।
आश्रम लगे पश्चात उनको सरसफाई नुहाइ धुहाईपछि डाक्टर भरत गोइतको निगरानीमा औषधि उपचार हुनेछ । मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक–सामाजिक अभियन्ता प्रकाश थारू, आश्रमकी संयोजक मुना मगर, आश्रमका स्वयम्सेवक सरोज वि.क, दिपेन्द्र चौधरी, प्रहरी चौकी जैतापुरका प्रहरी हवलदार बब्लु सिंह, वडाध्यक्ष चतुर बाबु वाग्ले लगायतले महिलाको उद्धार गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM