२०८२ माघ ८ गते, बिहीबार ०९:३७

पत्रकारिताको माध्यमबाट नेपाल–भारतबीचको सम्बन्ध बलियो बनाउनुपर्छ– मन्त्री चौरसिया

वीरगंज, १४ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले नेपाल–भारतबीचको सम्बन्धलाई पत्रकारिताबाट अझ मजबुत बनाउनुपर्ने बताएका छन् । नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५ को शनिवार उदघाटन गर्दै उनले सांस्कृतिक, भाषिक र सामाजिक सम्बन्ध सुदृढ भए दुवै मुलुकबीच विश्वास र आपसी समझदारी बढाउन योगदान दिने बताए । कानूनमन्त्री नेपाल र भारतबीचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न आग्रह गरे । मधेस प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेलले सत्य तथ्य समाचारले मात्र दुर्ई मुलुकको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए । देशका पत्रकारले समाचार सम्प्रेषण गर्दा दुवै मुलुकको हितलाई ध्यानमा राख्नुपर्ने र अतिरञ्जना फैलाउने खालका समाचार सम्प्रेषण नगर्न उनले आग्रह गरे । दुर्ई देशको सम्बन्धलाई अझ उचाइमा पुर्याउन पत्रकारको भूमिका महŒवपूर्ण रहने उनले बताए । मिडिया फर बोर्डर हार्माेनी, नेपालको अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा भिष्वा होटलमा भएको उदघाटन कार्यक्रममा दुवै देशका पत्रकार, सम्पादक, नीतिनिर्माता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहयो। कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, पूर्व राजदूत विजय कान्त कर्ण, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, वरिष्ठ पत्रकार जगदिश शर्मा र नेपाल पत्रकार महासंघका महासचिव अशोक तिवारीलगायत सहभागी थिए। आयोजकका अनुसार नेपाल–भारतका करिब ८० भन्दा बढी पत्रकार तथा सञ्चार क्षेत्रका विज्ञहरूको सहभागीतामा शुरू भएको यो कन्क्लेभले नेपाल–भारत मिडिया नेटवर्क स्थापना गर्ने बाटो खोल्ने र दीर्घकालीन सहकार्यलाई संस्थागत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM