२०८२ माघ २६ गते, सोमबार १०:२२

राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चिलुवाल

काठमाडौँ । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा तीर्थराज चिलुवाल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहसचिव चिलुवाललाई बुधबार महानिर्देशकमा नियुक्त गरेको हो।

तत्कालीन महानिर्देशक चण्डीप्रसाद घिमिरे गत असारमा निवृत्त भएपछि उक्त पद रिक्त थियो। चिलुवाल यसअघि आन्तरिक राजस्व विभागमा उपमहानिर्देशक थिए।

उनले वाणिज्य विभागको महानिर्देशक, राजस्व अनुसन्धान विभागको निर्देशक, इटहरी अख्तियार प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत पदमा रहेर महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

राजस्व विभागलाई राजस्व चुहावट मात्र नभई, सरकारको विदेशी विनिमयसम्बन्धी कसुरको सम्बन्धमा जाँचबुझ र अनुसन्धान गर्ने अधिकारसमेत रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM