२०८२ माघ २९ गते, बिहीबार २२:१८

यादवले भने, आम जनता पार्टीमा तानाशाही प्रवृत्ति मौलायो, यो सक्किने संकेत हो

राजकुमार यादव/

रौतहट, २ साउन/रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नम्बर १ बौधा निवासी मनोज यादव राजनले आम जनता पार्टी (आजपा) प्रति कडा टिप्पणी गरेका छन्।

आजपा केन्द्रीय कार्यालयले जारी गरेको एक बिज्ञप्तिमा राजनलाई रकम ठगीको आरोपमा पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जानकारी सार्वजनिक गरेपछि उनले आजपाको कार्यशैलीप्रति असहमति जनाएका छन्।

फेसबुक पेजमार्फत आफ्नो भनाइ राख्दै राजनले आजपाका निर्णयलाई सामन्ती सोचको परिचायक भनेका छन्। उनका अनुसार, पार्टीले आफ्नो सदस्यमाथि कुनै पनि कारवाही गर्नु अघि उनको विचार सुन्न र स्पष्टीकरण माग्नुपर्ने हुन्छ। “विना सूचना र जानकारी पार्टीबाट निष्कासन गर्नु राजनीतिक तानाशाहीको उदाहरण हो,” उनले भने।

राजनले आफ्नो फेसबुक पोस्टमा आजपाले भ्रष्टाचार र अनियमिततासँगको लडाइँको नारा दिँदै साँचो अर्थमा भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप पनि लगाएका छन्। विशेषगरी, प्रदेश सभा सदस्य प्रत्याशी रहेका राजनले आजपाका नेता भ्रष्टाचारको विरोधको नाममा भ्रष्टाचारीहरूको संरक्षण गर्दै आएको ठहर गरेका छन्।

यादवले मौलापुर नगरपालिका वडा नम्बर ६ पथरा बुधराममा निर्माण भएको खानेपानी आयोजनाको पर्खालमा खर्चको पारदर्शिता नदेखिएको र मजदुरहरूको पारिश्रमिकको विषयमा पार्टीसँग विरोध जनाएका थिए। “मैले पारदर्शीकरण र कार्यक्षेत्रका अनियमितताका बारेमा पार्टीसँग आवाज उठाएको थिएँ, तर यसको बदला ममाथि कार्यवाही गरिएको छ,” उनले भने।

राजनले थपे, “२०६४ सालदेखि २०७९ सालसम्म प्रभु साहलाई गरेका सहयोगको क्रममा मलाई यस्तो उपचार गर्नुपर्ने परिस्थिति आएकोमा म बिल्कुल पनि विचलित छैन।”

यसैबीच, राजनले नेकपा माओवादीको जनयुद्धबाट राजनीतिक यात्रा सुरु गरेका थिए र त्यसपछि उनले निरन्तर जनकल्याणका लागि कार्य गर्दै आएका छन्। उनले अन्तिममा चेतावनी दिएका छन्, “बिना कारण इमान्दार कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्दै जानु भनेको एक दिन पार्टीको अस्तित्वै समाप्त हुनु हो।”

राजनका अनुसार, आजपाका अध्यक्ष प्रभु साहको नेतृत्वले दलतन्त्र, अनियमितता र भ्रष्टाचारको विरोध मात्र ढोंग गरिएको छ।

राजनका यी टिप्पणीयहरूले पार्टीको आन्तरिक स्थिति र आगामी राजनीति दृषटिकोनमा नयाँ बहसको सन्देश दिन सक्छ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM