२०८२ फाल्गुन २४ गते, आईतवार २३:०१

२५ अर्ब ११ करोडको बजेट ल्याउने काठमाडौँ महानगरको तयारी

काठमाडौं महानगरको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक सम्पन्न, आइतबारभित्र बजेट सार्वजनिक हुने

काठमाडौं, २७ असार/काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेटको आकार २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ निर्धारण गरेको छ।

शुक्रबार मेयर बालेन्द्र साह (बालेन) को कार्यकक्षमा बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले बजेट सीमा तोकेको हो। बैठकमा उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडाध्यक्षहरू र समितिका अन्य सदस्यहरूको सहभागिता थियो।

समितिको निर्णय अनुसार बजेट वितरण यसरी हुनेछ:

  • आर्थिक विकासतर्फ: ३ प्रतिशत

  • पूर्वाधार विकासतर्फ: ५१ प्रतिशत

  • सामाजिक विकासतर्फ: २० प्रतिशत

  • सुसासन तथा अन्तरसम्बन्धतर्फ: १२ प्रतिशत

  • कार्यसञ्चालन तथा प्रशासनतर्फ: १४ प्रतिशत

यसअघि महानगरभित्रको राजनीतिक तथा प्रशासनिक विवादका कारण बजेट समयमै प्रस्तुत हुन सकेको थिएन। प्रमुख प्रशासकीय अधिकृत गुरागाईं र मेयर साहबीचको मतभेदले प्रक्रिया अवरुद्ध भएको थियो। स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० भित्र बजेट प्रस्तुत गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि काठमाडौंले उक्त म्यादभित्र बजेट ल्याउन सकेन।

तर, लामो समयदेखिको किचलो अन्त्य गर्दै मेयर साहले उपमेयर डंगोल, प्रमुख प्रशासकीय अधिकृत गुरागाईं र वडाध्यक्षहरूको उपस्थितिमा बैठक आयोजना गरेपछि बजेट सीमा निर्धारण प्रक्रिया टुंगोमा पुगेको हो। अब स्रोत अनुमान तथा सीमा निर्धारण समितिको निर्णयको आधारमा पूर्ण बजेट प्रस्ताव आइतबारभित्र सार्वजनिक हुने निश्चित भएको छ।

काठमाडौं महानगरसँगै देशका अन्य पाँच महानगरहरूमध्ये चारले समयमै बजेट सार्वजनिक गरिसकेका छन्। तीमध्ये सबैभन्दा ठूलो बजेट पोखरा महानगरपालिकाले ८ अर्ब ३५ करोड रुपैयाँको ल्याएको थियो, जबकि सबैभन्दा सानो बजेट वीरगञ्ज महानगरको ३ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM