२०८३ जेष्ठ ५ गते, मंगलवार १५:०१

सशस्त्र प्रहरी बल पर्साद्वारा छ लाख मूल्यको सामान भन्सार दाखिला

वीरगंज, १० असार । सशस्त्र प्रहरी बल पर्साले ६ लाख ६९ हजार मूल्य बराबरको सामान भन्सार दाखिला गरेको जनाएको छ । असार १० गते सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड क्वाटर पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वी.म.न.पा.–१६, नगवा टोल स्थित रमुना सहनीको घर भाडामा लिई भारतबाट अबैध रूपमा भन्सार छली ल्याई लुकाई छिपाई गोदाम गरी राखेको अवस्थामा ५ लाख ५७ हजार बरावरको ह्वील चेयर, रिभोल्भिंग कुर्सी, जीरा, सोफा कभर तथा उक्त कार्यमा प्रयोग गरिएको एउटा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सुचना अधिकारी, सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM