२०८३ जेष्ठ ५ गते, मंगलवार १६:०४

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाईकल सहित एकजनालाई पक्राउ गरिएको जनाएको छ । असार ७ गते ५ बजे वीरगंज महानगरपालिका वडा नं.९ रानीघाट बस्ने शंकर प्रसाद तेलीको नाममा दर्ता रहेको मधेश प्रदेश –०३–०३६ प ८५१७ नम्बरको मोटरसाईकल घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट चोरी भएको थियो । उक्त मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले रौतहट जिल्ला फतुवा बिजयपुर न.पा.वडा नं. ८ घर भई हाल जिल्ला बारा बारागढी गा.पा.वडा नं.८ बस्ने वर्ष २७ को छोटेलाल सहनीलाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेका छोटेलाल सहनीलाई चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM