२०८२ मंसिर २३ गते, मंगलवार १३:१३

कलैयाको १२ वटा स्वास्थ्य संस्था बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

वीरगंज, १३ वैशाख । बाराको सदरमुकाम कलैयामा स्थानीय तहबाट सेवा सञ्चालन अनुमतिपत्र प्राप्त गरे पनि मापदण्डअनुसार सञ्चालनमा नरहेका छवटा तथा सेवा सञ्चालन अनुमतिपत्र नलिएका छवटा गरी १२ वटा स्वास्थ्य संस्थालाई बन्द गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीसहित शनिवार कलैयास्थित निजी स्वास्थ्य संस्था अनुगमन गरेका मुख्यमन्त्री सिंहले मापदण्डअनुसार तथा अनुमतिपत्र लिई मन्त्रालयको अनुगमन गराएर मात्र सुचारू गर्ने भन्दै ती स्वास्थ्यसंस्थाहरूलाई बन्द गर्न निर्देशन दिएका हुन् । जनस्वास्थ्य नियमावली २०७७ अनुसार स्थानीय तहले ५ देखि १५ शय्यासम्मको अस्पतालको सेवा सञ्चालन अनुमति दिनसक्छ । त्यसरी सेवा सञ्चालन अनुमति लिएका स्वास्थ्य संस्थाले समान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसूति, बाल तथा शिशु सेवा, सामान्य दन्त सेवा, आकस्मिक सेवा, आधारभूत शल्यक्रिया सेवा, आकस्मिक प्रयोगशाला तथा रक्तसञ्चार, निदानात्मक सेवा, प्रयोगशाला सेवा, रेडियो इमेजिङ सेवा, फार्मेसी सेवा र मेडिकोलिगल सेवा उपलब्ध गराउने कानुनी प्रावधान छ । तर, स्थानीय तहबाट १५ शøयाका लागि सेवा सञ्चालन अनुमति लिएका कलैयाका योगशीला हस्पिटल प्रालि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रालि, कलैया हस्पिटल प्रालि, समाज प्रसूति तथा जेनरल हस्पिटल प्रालि, राजलक्ष्मी रिलिफ हस्पिटल प्रालि र आशीर्वाद हस्पिटल प्रालिले २५ देखि ५० शय्यासम्मका अस्पतालले प्रदान गर्न पाउने हाइ डेपेडेन्सी युनिट(एचडियु), सघन उपचार कक्ष(आइसियु), एसएनसियु तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरिरहेका पाइएको छ । २५ देखि सय शय्यासम्मको स्वास्थ्य संस्था सञ्चालनका लागि प्रदेश सरकारबाट सञ्चालन अनुमति लिने प्रावधान छ । प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले स्थानीय तहबाट सेवा सञ्चालन अनुमति लिएका ती छवटा स्वास्थ्य संस्थाले निर्धारित सेवा उपलब्ध नगराई २५ शøयाभन्दा बढी अस्पतालले दिनसक्ने सेवा सञ्चालन गरिरहेकाले बन्द गर्न निर्देशन दिइएको जानकारी दिए । शनिवार अनुगमनको क्रममा स्वास्थ्य संस्था अनुमतिपत्र प्राप्त ननगरेका रारा हस्पिटल प्रालि, राजकुमारी पोलीक्लिनिक प्रालि, न्यू जीवनज्योति डेन्टल क्लिनिक, राम हेल्थ क्लिनिक, कृष्णा डेन्टल क्लिनिक र स्टार डेन्टल क्लिनिकलाई समेत बन्द गर्ने निर्देशन दिइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM