२०८२ मंसिर २१ गते, आईतवार २१:११

वीरगंजको मुख्य नालाको सफाईः वर्षायाममा वीरगंज डुब्दैन– नगरप्रमुख सिंह

वीरगंज, ६ वैशाख । वीरगंज महानगरपालिकाले मुख्य नाला सफाइलाई तीब्रता दिएको छ । वर्षायाम नजिकिंदै गर्दा र बजार डुबान हुनबाट बचाउन मुख्य नाला सफाई अनिवार्य रहेकाले हुलाक कार्यालयदेखि भन्सार क्षेत्रसम्मको मुख्य नाला सफाई धमाधम भइरहेको हो । छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फ सफाइको कम सकेर अहिले दक्षिणतर्फ भन्सारसम्म सफाईको काम चलिरहेको छ । महानगर प्रमुख राजेशमान सिंहले वर्षाको समयमा डुबानको समस्या हुन नदिन अहिलेबाटै तयारी स्वरूप मुख्य नाला सफाई गरिएको बताउनु भयो । मुख्य नाला सफाई सँगसँगै सहायक नाला सफाइसमेत भइरहेको पनि उहाँले बताउनु भयो । महानगरका तीनवटा स्काभेटर र थप अर्काे चेन स्काभेटरको माध्यमबाट नाला सफाईको काम तिब्र पारिएको पनि उहाँले बताउनु भयो । स्काभेटरले सफाई गर्न सक्ने ठाउँमा स्काभेटर र स्काभेटरले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिरहेको उहाँको भनाई छ । नाला सफाई कार्यको अवलोकन गर्नुहुँदै महानगर प्रमुख सिंहले नाला सफाईको काम सकिएपछि अब वीरगंज नडुब्ने बताउनुभयो । ‘नालाको आधा भन्दा बढी भाग माटोले पुरिँदा पानी सहज रूपमा बग्न सकेको थिएन,’ महानगर प्रमुख सिंहले भन्नुभयो, ‘शहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नाला सफाई भए मात्रै वीरगंज डुबानबाट बँच्ने भएकाले यसको सफाई प्रमुख प्राथमिकतामा राखेर गरिरहेका हौं ।ु विगतदेखि नै सफाई गरिएकाले गएको दुर्ई वर्षदेखि वीरगंज डुबान मुक्त पारिएको बताउँदै उहाँले अहिले पनि मुख्य नालाको शुरूदेखि अन्तिम बिन्दुसम्मै सफाईको काम चलिरहेको बताउनु भयो । महानगर प्रमुख सिंहले नालामा जथाभावी फोहर नफाल्न पनि नगरबासीलाई आग्रह गर्नु भएको छ । ‘सरसफाईमा नागरिक सहभागीता जरूरी छ, महानगरपालिकाले एक्लै गरेर मात्र हुँदैन,’ उहाँले भन्नुभयो,‘नागरिक सहभागीता जरूरी छ, नागरिकमा चेतना र जागरण आवश्यक छ, हामीले जनचेतना फैलाउने काम पनि गर्छाैैं, पटक–पटक अटेर गरिए कारबाई पनि गर्छाैं ।’ मुख्य नाला सफाई गर्न अहिले चार वटा स्काभेटर र २५ जना सफाईकर्मी दैनिक रूपमा खटिरहेको महानगरपालिकाका हरियाली तथा सरसफाई संयोजक जयप्रकाश खेतानले जानकारी दिनुभयो । मुख्य नालाको निरन्त सफाईले विगत दुई वर्षदेखि वीरगंज बजार क्षेत्र डुबान मुक्त बनेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM