२०८२ मंसिर २० गते, शनिबार १९:०२

वीरगंजलाई शान्त र समुन्नत बनाउन वीउवासंघको आग्रह

वीरगंज, ३ वैशाख । वीरगंज उद्योग वाणिज्य संघको बुधवार प्रेस विज्ञप्ति जारी गरी हनुमान जयन्तीको शोभा यात्रामा दुर्ई पक्ष बीच भएको झडप र त्यसबाट सिर्जना भएको तनाव र विकसित घटनाक्रमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वीउवासंघका अध्यक्ष अनिल अग्रवालले जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकको आर्थिक राजधानीका रूपमा आफ्नो पहिचान बनाइरहेको वीरगंजको आर्थिक शक्ति र सामथ्र्यलाई सबैको सहयोग र सहकार्यबाट सुदृढ बनाउनु पर्ने आवश्यकता यतिखेर रहेको संघले जनाएको छ । पछिल्ला केही वर्षदेखि मधेश आन्दोलन, कोभिड १९ लगायतका कारण उद्योग, व्यापार, व्यवसायमा आएको संकुचन र गतिहीनताको प्रभाव वीरगंजले पनि प्रत्यक्ष रूपले भोगिरहेको समयमा विस्तारै उद्योग, व्यापारमा केही सुधार र अर्थतन्त्र गतिशील भइरहेको अवस्थामा पुनः यस किसिमको अवस्था सिर्जना हुनु दुःखद र विचारणीय विषय भएको संघले जनाएको छ । ‘सर्व धर्म समभाव’को मूल अभिष्टलाई प्रवद्र्धन गर्दै समाजलाई समुन्नत र सुसंस्कृत बनाएर लैजानु पर्ने दायित्व प्रत्येक नगरवासीको रहेको हुँदा वर्तमानको असहज परिस्थितिमा वीरगंजवासीलाई संयमित र सजग रहन अनुरोध गरेको छ । संघले वर्तमानको असहज परिस्थितिलाई सबै पक्ष मिलेर समाधान गर्न सामूहिक भूमिका केन्द्रित होस् भन्ने अपेक्षा सहित शान्ति र सद्भावबाटै समाज समुन्नत हुने भएकोले विज्ञप्ति मार्फत वीरगंजलाई शान्त र समुन्नत बनाउन अध्यक्ष अग्रवालले आग्रह गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM