२०८२ मंसिर २८ गते, आईतवार १९:५४

हीरक महोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना

काठमाडौँ I सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालले आफ्नो ७५औँ वार्षिकोत्सव तथा हीरक महोत्सवका अवसरमा आज प्रभातफेरीको आयोजना गरेको छ ।

रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरबारबाट सुरु भएको प्रभातफेरी माइतीघर मण्डला, भद्रकाली, पुतलीसडक, न्यूप्लाजा, अनामनगर र हनुमानस्थान हुँदै रेडियो नेपालको प्राङ्गणमा पुगेर समापन भयो । 

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र बिष्टले  सार्वजनिक सेवा प्रसारणको उद्देश्य अनुरुप रेडियो नेपाल र नेपाल टेलिभिजनले आफ्ना कामहरू अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएसँगै  त्यसको मर्म अनुसार पहिलो चरणका क्रियाकलापहरू अगाडि बढिसकेको र यसलाई निरन्तरता दिँदै पिएसवीको उद्देश्य प्राप्तिका लागि सबैलाई उत्साहपूर्वक काम गर्न आग्रह गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समितिका सदस्य अनिता गुरुङ, निमित्त प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने, नायव कार्यकारी निर्देशक खगेन्द्र खत्री र निमित्त नायव कार्यकारी निर्देशक पुष्करराज गौतमले सार्वजनिक सेवा प्रसारण नेपालका कामहरूलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सबै कर्मचारीहरू दत्तचित्त भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

प्रभातफेरीमा सार्वजनिक सेवा प्रसारण नेपालका कर्मचारी हरुको सहभागिता रहेको थियो ।

हीरक महोत्सवका अवसरमा रेडियो नेपालले सप्ताहव्यापी विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

यस अवसरका स्वास्थ्य परिक्षण, रेडियो नेपालको लोगो अंकित हुलाक टिकटमा टाँचा लगाउने, राष्ट्रव्यापी खुला आधुनिक गीत सङ्गीत प्रतियोगिता लगायतका कार्यक्रमहरू यसअघि नै सम्पन्न भइसकेको छ ।

तस्बिर: मिलन ढुङ्गाना

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
koi77
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM