२०८२ माघ २६ गते, सोमबार १२:४५

बागमती प्रदेशमा सर्वदलीय बैठक सुरु




हेटौँडा।  बागमती प्रदेशसभामा सर्वदलीय बैठक सुरु भएको छ।

सभामुख भुवनकुमार पाठकले बिहान ८ बजेका लागि आह्वान गरेको बैठक केही ढिलोगरी ९ बजेपछि सुरु भएको हो।

सभामुख पाठकका अनुसार बैठकमा प्रदेशसभा सञ्चालनका विषयमा छलफल हुनुका साथै पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि विमर्श हुनेछ। सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुटाई प्रदेशसभाको बैठकलाई सहज बनाउन यो बैठक बोलाइएको हो।

बैठकमा प्रदेशसभाका सातै दललाई आमन्त्रण गरिए पनि नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का नेता  उपस्थित भएका छैनन्। प्रतिपक्षले सभा अवरुद्ध गर्ने सम्भावनाबारे सोध्दा सभामुख पाठकले अहिलेसम्म त्यस्तो कुनै सङ्केत नदेखिएको बताउनुभयो। बैठक नै सहमति जुटाउने प्रयोजनका लागि हो । ‘उहाँले भन्नुभयो।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM