२०८२ माघ २९ गते, बिहीबार २०:४७

हिमालय एयरलाइन्सकाे पोखरामा व्यवसायीक उडान सुरु




पोखरा । हिमालय एयरलाइन्सले पहिलो पटक पोखरामा व्यवसायीक उडान गर्न सुरु गरेको छ । काठमाडौँ–ल्हासा सिधा हवाई उडान गर्दै आएको हिमालय एयरलाइन्सले ल्हासा—पोखराको सिधा हवाई उडान गर्न सोमबार देखि सुरु गरेको हो । 

चाइनिज नागरिक सहित अन्य पर्यटक गरी १ सय ७ जना यात्रु लिएर हिमालय एयरलाइन्स कम्पनीको विमानबाट सोमबार दिउँसो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएको हिमालय एयरलाइन्सका उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले बताउनु भयो । उक्त विमानबाट मङ्गलवार १ सय भन्दा बढी चिनियाँ सहित पोखराका केही पर्यटन व्यवसायीहरू सहितको टोली पोखरा देखि ल्हासा प्रस्थान गर्ने भएको उहाँले जनाउनु भयो । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्ने गरी उडान तालिका सार्वजनिक गरिएको हिमालय एयरलाइन्सले जनाएको छ ।

दुई राष्ट्रका नागरिक–बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन भएको उक्त व्यवसायीक उडान सफल हुने प्रवक्ता श्रेष्ठले विश्वास व्यक्त गर्नु भयो । नयाँ रुटको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको प्रवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो । 

ल्हासाबाट पोखरा आएका पर्यटकहरूलाई पोखरामा स्वागत गरिएको छ । पोखरामा आएका यात्रुलाई  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पोखराका पर्यटन तथा व्यवसायीहरूले खादा तथा माला लगाउँदै स्वागत गर्नु भएको थियो । 

नेपालको पर्यटकीय राजधानी पोखरालाई अन्य अन्तर्राष्ट्रिय गन्तव्यबाट पनि जोड्न सक्ने अवस्थाले गण्डकी प्रदेशकै पर्यटन र आर्थिक विकासमा ठुलो टेवा पुग्ने मुख्यमन्त्री पाण्डेले बताउनु भयो । यसअघि चार्टर उडान हुने गरेको भए पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पहिलोपल्ट हिमालय एयरलाइन्सले नियमित व्यावसायिक उडान थालेको हो । पोखराका मेयर आचार्यले पोखरा छेन्दु सिचुवान एअरलाइन्सको विमानले समेत ३ महिनाको व्यवसायीक चार्टर्ड उडान सुरुवात गर्नुले पोखरा चाइनामा हवाई कनेक्टिङ जोडिन लागेको बताउनु भयो । 

नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हिमालय एयरलाइन्सले ल्हासागोङ्गर विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय उडान सुरु गर्नुले पोखराका पर्यटन व्यवसायीहरू निकै उत्साहित हुनु भएको छ । 

हिमालय एयरलाइन्स आफ्ना यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । यो मार्गमा उडान शुभारम्भ भएसँगै ग्रीष्मकालीन सिजनमा पनि पर्यटन बढ्ने अपेक्षा गरिएको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM