२०८२ मंसिर २१ गते, आईतवार २२:३५

ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा इञ्जिनियर श्रेष्ठ नियुक्त

१८, चैत काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अनबन्डलिङ नीति अन्तर्गत गठन गरिएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा इञ्जिनियर सागर श्रेष्ठ नियुक्त भएका छन् ।

उनलाई ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो । सात जना उम्मेदवारमध्ये अन्तिम प्रस्तुति तथा अन्तर्वार्ताबाट छनोट गर्दै उनलाई कम्पनीको नेतृत्व सुम्पिएको हो ।

इञ्जिनियर श्रेष्ठ ऊर्जा क्षेत्रका अनुभवी व्यक्ति हुन् । उनले भारतको प्रतिष्ठित आईआईटी रुड़की विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।

हाल ग्रिड कम्पनीसँग करिब ११० अर्ब रुपैयाँ बराबरको ११ वटा परियोजनाहरूको पोर्टफोलियो छ । कम्पनीले नेपालको विद्युत प्रसारण प्रणालीलाई व्यवस्थित, भरपर्दो तथा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । इञ्जिनियर श्रेष्ठको नेतृत्वमा कम्पनीले विकास भइरहेका परियोजनाहरूलाई सफलतापूर्वक अगाडि बढाउने अपेक्षा गरिएको छ ।

उनले नेपाल इञ्जिनियरिङ परिषद्को सञ्चालक समिति सदस्यको रूपमा सेवा गरिरहेका छन् भने नेपाल इञ्जिनियर्स संघका कार्यसमिति सदस्य हुन् । उनी काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७, दाप्चा निवासी हुन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM