२०८२ मंसिर २३ गते, मंगलवार १३:५३

सभामुखद्वारा सांसद राणा पक्राउ परेको सदनलाई जानकारी

काठमाडौँ । सभामुख देवराज घिमिरेले राप्रपाका सांसद डा. धवल शमशेर राणा पक्राउ परेको सूचना संसद्लाई जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले प्रहरीले संघीय संसद् सचिवालयमा पठाएको पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।

बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले बैङ्किङ कसुर तथा सजाय तथा सजाय (दोस्रो संशोधन विधेयक २०८१) सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल भयो ।

बैठकमा पूर्वाधार समितिका सभापति दिपक बहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो ।

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो ।

बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण (पहिलो संशोधन) विधेयक २०८१  प्रस्तुत गर्नुभयो ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चाैरसीयाले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल कानून व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक २०८१ माथि विचार गरियोस् प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । 

यसैगरी बैठकले गृहमन्त्री रमेश लेखकले प्रस्तुत गर्नुभएको नागरिकता दोस्रो संशोधन विधेयक २०८१, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी नियमन विधेयक २०८१ र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नु भएको राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक माथिको छलफल जारी रहेको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM