२०८२ बैशाख १६ गते, मंगलवार २०:५१

खरिद बिलबिजक नराख्ने केटीएम बुक्स र गोरखाली मार्टलाई वाणिज्य विभागको जरिबाना

वि१८ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं लाजिम्पाटस्थित एक स्टेसनरीलाई जरिबाना तिराएको छ ।

विभागले लाजिम्पाटको केटीएम बुक्स एन्ड स्टेसनरीजलाई २० हजार रुपैयाँ जरिबाना तिराएको हो । विभागले नियमित अनुगमन क्रममा आइतबार केटीएम बुक्स एन्ड स्टेसनरीलाई खरिद बिलबिजक नराखेको भन्दै जरिबाना गरेको हो ।

त्यसैगरी, काठमाडौं टोखा नगरपालिका–७ स्थित गोरखाली मार्टले पनि खरिद बिलबिजक नराखेको भेटिएपछि विभागले उसलाई ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM