२०८२ मंसिर २१ गते, आईतवार ००:१७

सञ्चार माध्यममाथि भएको आक्रमण र पत्रकारको हत्या लोकतन्त्रमाथिको प्रहार : मुख्यमन्त्री कार्की




विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले शुक्रवार काठमाडौँमा भएको हिंसात्मक आन्दोलनलाई लोकतन्त्रमाथिको प्रहार भएको बताउनु भएको छ । 

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै आज विराटनगरमा पत्रकारहरूसँग कुराकानीमा मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यममाथि भएको आक्रमण र पत्रकारको हत्या सुनियोजित रूपमा लोकतन्त्रमाथि प्रहार भएको बताउनु भयो । 

पत्रकार महासङ्घले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै उहाँलेे व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पत्रकारहरूलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले पत्रकारहरूको सुरक्षा तथा क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री कार्कीले काठमाडौँमा भएको तथाकथित आन्दोलन वास्तवमा आन्दोलन नभएर लुटपाटको शृङ्खला मात्र भएको बताउनु भयो ।  आपराधिक मनस्थितिबाट गरिएको यस प्रकारको गतिविधि सबैले विरोध गर्नुपर्ने उहाँको भनाई थियो । पत्रकारहरूको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले प्रहरी र पत्रकारमाथि आतङ्ककारी शैलीमा गरिएको आक्रमण सभ्य समाजका लागि अस्वीकार्य रहेको धारणा राख्नुभयो । 

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले पत्रकारहरूको सुरक्षाको माग गर्दै मुख्यमन्त्री कार्कीलाई आज बिहान ज्ञापनपत्र बुझाएको थियो । महासङ्घका कोशी प्रदेश अध्यक्ष भरत खडका लगायत महासङ्घका  पदाधिकारी तथा सदस्यहरूले मुख्यमन्त्री कार्कीलाई पत्रकारहरूको पेशागत सुरक्षा र जीवन रक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM