२०८२ मंसिर २३ गते, मंगलवार १३:०४

लोकतान्त्रिक गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने: स्वास्थ्यमन्त्री पौडेल




विराटनगर । स्वास्थ्य तथा मुख्यमन्त्री प्रदीप पौडेलले, लोकतान्त्रिक गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बत्ताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री पौडेलले यो व्यवस्था भित्र बेथिति र केही समस्याहरू होलान्, त्यसलाई सुधार गर्दै परिष्कृत गर्दै अगाडी वढन सकिने भन्नुहुँदै तर यो व्यवस्थाको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने प्रष्ट पार्नुभयो । 

नागरिकले स्वतन्त्रता , नागरिक अधिकार तथा आफूले चाहेको जनप्रतिनिधि राज्य सञ्चालनका लागी पठाउने चाहने हो भने यो व्यवस्थाको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने कुरालाई आम नागरिकले बुझ्न सक्नुपर्ने उहाँको भनाई थियो । उहाँले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था अहिले केही समस्या  होलान् त्यसलाई सुधार गर्दै अघि वढनुपर्नेमा जोड दिँदै तर यो व्यवस्थाको विकल्प खोज्ने कुरा जनताको अहित र नागरिक स्वतन्त्रताको विरुद्धमा हुने प्रष्ट पार्नुभयो । मन्त्री पौडेलले कुनै पनि विचार जगमा उभिन्छ भने त्यस्तो विचारलाई परास्त गर्नु,निषेध गर्नु आवश्यक रहेको बत्ताउनुभयो । 

एक प्रश्नमा उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित गर्दै यस्को दायित्व पुरा गर्न नागरिकको योगदानमा आधारित एकिकृत प्रणालीको विकास गर्नु आवश्यक रहेको उहाँको भनाई थियो ।

मन्त्री पौडेलले आफूले स्वास्थ्य बिमा हटाउने तथा विस्थापित गर्ने कुरा कहिले नगरेको भन्नुहुँदै बिमाको मोडालिटिमा परिवर्तन गरेर हरेक नागरिकलाई बिमामा योगदान गर्ने गरि राज्यले नीति वनाउनपर्ने कुरामा आफूले जोड दिएको बत्ताउनुभयो ।

उहाँले स्वास्थ्य विमानमा राष्ट्रसेवक कर्मचारी तथा  विभिन्न सरकारी तथा गैर सरकारी सबै संघ सस्थाहरुले योगदान गर्ने वातावरण बनाउन सके नेपालको संविधान बमोजिम आम नागरिकले निःशुल्क रुपमा स्वास्थ्य सेवा पाउने र आफूले ल्याएको योजना  कार्यान्वयन हुनसके नेपालमा स्वास्थ्यमा समाजवाद आउने बत्ताउनुभयो ।  

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM